भविष्य योजना
भविष्य योजना
संस्थाको भावी योजनाहरू (Future plans)
आफ्ना शेयर सदस्यहरुलाई अधिकतम सेवा र सुविधा पुऱ्याउने उद्देश्यले विभिन्न क्षेत्रको आवश्यकता अध्ययन गरी डिपार्टमेन्टल स्टोर लगायतका अन्य सेवामुखि कार्यहरु सञ्चालनका साथै अन्य सामाजिक कार्यहरु पनि गरिने लक्ष्य राखिएको छ ।

