न्यूनतम रु.१,०००/- ले खाता खोल्न सकिने, मासिक न्यूनतम मौज्दात रकममा बार्षिक ९१ का दरले व्याज दिइने, पे-स्लिप (Pay Slip) बाट एक दिनमा आवश्यकता अनुसारको रकम जम्मा गर्न र निकाल्न पाइने ।
आवधिक क्रमिक बचत खाता (Periodic Recurring Saving Account)
* खाता खोल्दा तोकिएको अवधिसम्म अनिवार्य रुपमा रकम जम्मा गर्नुपर्ने,* दैनिक, साप्ताहिक, पाक्षिक तथा मासिक रुपमा आफ्नो घर, पसल, कार्यालयमा बजार संकलक मार्फत रकम जम्मा गर्न सकिने,* अवधि समाप्त भएपछि संस्थाको नियमानुसार व्याज सहित जम्मा गरेको रकम फिर्ता पाइने,* अवधि समाप्त भएपछि जम्मा भएको रकम चाहे जति निकाल्न सकिने वा नविकरण गरी पु:न नियमितगर्न सकिने,* […]
नारी समूद्री वचत योजना (Female Prosperous Saving Account)
संस्थाका महिला गृहिणी सदस्यहरु लाई आत्मनिर्भर बनाउन घरखर्चको केही अंश वचत गरेर अथवा कामकाजी सदस्यहरुले आफ्नो आर्जनको केही हिस्सा बचत गरेर आफुलाई समृद्ध बनाउन सहज होस् भन्ने उद्देश्यले नारी समृद्धि वचत योजना ल्याइएको हो। रु.१,०००/- मा खाता खोली आफ्नो आम्दानीको अनुकुलता अनुसार प्रत्येक महिनामा १ पटक अनिवार्य र स्वेच्छाले सो भन्दा बढी पनि रकम जम्मा […]
आवधिक निक्षेप (मुद्दती) खाता Periodic / Fixed deposit Account
यस खातामा न्यूनतम रु.१०,००० देखि सो भन्दा बढी जतिसुकै रकम पनि एकमुष्ट जम्मा गरी ३ महिना देखि ३ वर्ष सम्मको लागि खाता खोल्न सकिने छ। यस प्रकारको खातामा निम्नानुसार व्याज प्रदान गरिने छ ।
| अवधि | मासिक | त्रैमासिक | अर्धवार्षिक | वार्षिक | एकमुष्ठ |
|---|---|---|---|---|---|
| ३ महिना | - | - | - | - | १०.५% |
| ६ महिना | - | - | - | - | ११% |
| १२ महिना | १०.५% | १०.५% | ११% | १२% | १२% |
| २४ महिना | ११% | ११.५% | ११.७५% | १२% | १२.५% |
| ३६ महिना | १२% | १२.२५% | १२.५% | १२.७५% | १३% |
बाल शैक्षिक वचत खाता (Kids Education Saving Account)
सदस्यहरुको आफ्ना नानीबाबुहरुलाई उच्च शिक्षा अध्ययन गराउनमा आर्थिक संकट पर्नसक्ने अवस्थामा राहत पुयाउने उद्देश्यले बाल शैक्षिक बचत योजना ल्याइएको हो। सदस्यहरुले आफ्नो सन्तानको जन्मदर्ता प्रमाण-पत्र समेत पेश गरी न्यूनतम रु. ५००/- बाट यो खाता खोल्न सकिने । उच्च माध्यमिक तहमा भर्ना हुने वर्षमा जम्मा भएको रकमको सावाँ ब्याज एकमुष्ट भुक्तानी लिनेगरी प्रत्येक महिनामा आफुले चाहेको […]
चाडपर्व विशेष बचत खाता (Festival Special Saving Account)
आफ्नो धर्म र संस्कृति अनुसार वार्षिक रुपमा आउने चाड पर्वहरूमा सजिलो संग खर्चको जोहो गर्न र टार्नका लागि सदस्यहरुलाई आर्थिक व्ययभार नपरोस भन्ने उद्देश्यले यो चाडपर्व विशेष बचत योजना ल्याइएको हो । आफुले दैनिक गरिने आम्दानीको केही अंश छुट्याएर अथवा दैनिक खर्चमा केही कटौती गरेर आफ्नो इच्छा अनुसार दैनिक, साप्ताहिक वा मासिक रुपमा रकम जम्मा […]
लखपति बचत योजना (Lakhpati Saving Plan)
* मासिक रुपमा न्यूनतम रु.५,०००/- देखि लखपति वचत योजनामा सरिक हुन सकिने ।* १८ महिना सम्म प्रत्येक महिनामा बरावर रकम अनिवार्य जम्मा गर्दै जानुपर्ने।* १८ महिना पुरा भएपछि एकमुष्ट रु.१,००,०००/- प्रदान गरिने ।* मासिक रुपमा रु.५,०००/- भन्दा बढी एकैनासले जति रकम जम्मा गरेपनि सो को २० गुणा भुक्तानी गरिने।
धौलाश्री विशेष बचत खाता (Dhaulashree Special Saving Account)
न्यूनतम रु.५,०००/- ले खाता खोल्न सकिने, खातामा दैनिक मौज्दात रकमका आधारमा ८% देखि १०% को दरले व्याज दिइने, एक दिनमा रु. १० लाख भन्दा कम जति पनि नगद जम्मा गर्न र झिक्न पाइने । तर चेकबाट जम्मा गर्नलाई र चेकबाट भुक्तानी लिनलाई उक्त सीमा नहुने । धौलाश्री बिशेष वचत खातामा प्रदान गरिने ब्याजको तालिका : […]
क्रमिक बचत खाता Recurring Saving Account
यस खातामा न्यून आय भएका सदस्यहरुले दैनिक र साप्ताहिक रूपमा आफ्नो घर, पसल, कार्यालयबाट संस्थाको कर्मचारी मार्फत अथवा सदस्यहरु आफै संस्थामा आएर आफूले चाहेको रकम जम्मा गर्न सकिने छ। यस खातामा जम्मा भएको रकम महिना पूरा भए पछि महिनाको एक पटक न्यूनतम रु. ५००/- राखी रकम झिक्न सकिने छ । यस क्रमिक बचत खातामा ९९% […]

