किस्ताबन्दी कार्यक्रम (Installment program)
संस्थासँग आवद्ध सदस्यहरुलाई सामुहिक जमानी वा व्यक्तिगत रूपमा सहयोग गर्ने उद्देश्यले मोटर साइकल, स्कूटर फ्रिज, फोटोकपी मेसिन, कम्प्युटर, प्रिन्टर, टेलिभिजन, वासिङ्ग मेसिन, फ्याक्स, मोबाइल सेट, फर्निचर लगायत घरायसी वा कार्यालयलाई आवश्यक पर्ने अन्य सामाग्रीहरु खरिद गर्नका लागि कोटेशन मूल्यको ७० प्रतिशतसम्मको कर्जा किस्ताबन्दीको रूपमा तिर्ने गरी उपलब्ध गराइने छ।

