अतिरिक्त सेवाहरू (Additional Services)

अतिरिक्त सेवाहरू (Additional Services)

सदस्यहरुको सेवा र सुविधाको लागि रेमिट्यान्स सेवा प्रदायक कम्पनीहरु संग सहकार्यगरी बैदेशिक रोजगारीमा गएका तथा स्वदेश भित्रै यस संस्थाको कार्यक्षेत्र बाहिरको जिल्लामा ब्यापार, ब्यवसाय वा रोजगारी गर्ने आफ्ना घरपरिवारका सदस्यहरुले पठाउने रेमिट्यान्स रकम शेयर सदस्यहरु लाई सहज रुपमा उपलब्ध गराउनका साथै फोन बाटै अनुरोध गरी वा SMS पठाई मोवाइल रिचार्ज, टेलिफोन, इन्टरनेट, बिजुली, पानीको महसुल भुक्तानी, हवाईटिकट खरिद गर्न आदि सेवाहरु समेत प्रदान गर्दै आइएको छ साथै सदस्यहरुलाई घरमै बसी सेवा प्राप्त गर्न सहज होस् भनेर मोबाईल बैंकिङ्गको सेवा समेत प्रदान गरिएको छ।

सरल र सुरक्षित बैंकिङ्ग कारोवार अब तपाईंको हातमा, हाम्रा सेवाहरू:

  • ब्यालेन्स जानकारी

  • मिनी स्टेटमेन्ट जानकारी

  • चेक अनुरोध र चेक रद्द

  • नगद ट्रान्सफर

  • लोनको जानकारी

  • एसएमएस अलर्ट

  • युटिलिटि बिल पेमेन्ट्स

  • NTC, NCELL NEA, WLINK, VIANET SUBISU, AIRLINES, DISHHOME…

  • एप नोटिफिकेसन्

* बर्ष भरीमा सबै भन्दा बढी रेमिट्यान्सको कारोवार गर्ने १ जना सदस्यलाई संस्थाको बार्षिक साधारण सभाको अवसरमा नगद सहित सम्मान-पत्र द्वारा पुरस्कृत गरिन छ।