हार्दिक श्रद्धाञ्जली
यस धौलाश्री ब.उ. सहकारी संस्था लि. का सल्लाहाकार समिति सदस्य श्री शमसेर कुमार श्रेष्ठज्यू एवम् शेयर सदस्य श्रीमती रुक्मणी श्रेष्ठज्यू की ममतामयी माता/सासु स्व.रत्न कुमारी श्रेष्ठको ९२ वर्षको उमेरमा आज राती भएको दुःखद निधनले हाम्रो संस्थालाई अत्यन्तै स्तब्ध र मर्माहित तुल्याएको छ, यस घडिमा स्वर्गिय आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं।
याम श्रेष्ठ
अध्यक्ष
तथा
धौलाश्री बहुउद्देश्यीय सहकारी संस्था लि. परिवार

