जेष्ठ नागरिक सम्मान गरिने सम्बन्धमा
यस सहकारी सस्थाको मिति २०८१ पौष २७ गते सम्पन्न हुन गईरहेको २२औं साधारण सभामा यस संस्थाका शेयरधनीहरु र एकाघरका परिवारका जेष्ठ नागरिक मध्येबाट सबै भन्दा बढी उमेरका एक जना सदस्यलाई जेष्ठ नागरिक सम्मान गरिने कार्यक्रम रहेकाले मिति २०८१ पौष १९ गते भित्र आफ्नो घरमा कोही हुनुहुन्छ भने उहाँको नागरिकताको प्रतिलिपी यस संस्थामा इमेल/वेव साइड मार्फत वा जानकारी गराइदिन हुनका लागि सम्पूर्ण शेयर सदस्यहरुज्युको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

