धौलाश्री विशेष बचत खाता (Dhaulashree Special Saving Account)
न्यूनतम रु.५,०००/- ले खाता खोल्न सकिने, खातामा दैनिक मौज्दात रकमका आधारमा ८% देखि १०% को दरले व्याज दिइने, एक दिनमा रु. १० लाख भन्दा कम जति पनि नगद जम्मा गर्न र झिक्न पाइने । तर चेकबाट जम्मा गर्नलाई र चेकबाट भुक्तानी लिनलाई उक्त सीमा नहुने ।
धौलाश्री बिशेष वचत खातामा प्रदान गरिने ब्याजको तालिका :
| खातामा मौज्दात रकम | व्याजदर |
|
|---|---|---|
| ५ हजार देखि | ५० हजार भन्दा कम | ८.००% |
| ५० हजार देखि | २ लाख भन्दा कम | ८.५०% |
| २ लाख देखि | ५ लाख भन्दा कम | ९.००% |
| ५ लाख देखि | १० लाख भन्दा कम | ९.५०% |
| १० लाख भन्दा माथिको मौज्दातमा | १०.००% |
दैनिक मौज्दातमा ब्याज गणना हुनुका साथै प्रत्येक त्रैमासिकको अन्त्यमा ब्याजलाई सावांमा गाभी पूँजिकरण गरिने ।

