क्रमिक बचत खाता Recurring Saving Account
यस खातामा न्यून आय भएका सदस्यहरुले दैनिक र साप्ताहिक रूपमा आफ्नो घर, पसल, कार्यालयबाट संस्थाको कर्मचारी मार्फत अथवा सदस्यहरु आफै संस्थामा आएर आफूले चाहेको रकम जम्मा गर्न सकिने छ। यस खातामा जम्मा भएको रकम महिना पूरा भए पछि महिनाको एक पटक न्यूनतम रु. ५००/- राखी रकम झिक्न सकिने छ । यस क्रमिक बचत खातामा ९९% व्याज प्रदान गरिने छ ।

