हार्दिक श्रद्धाञ्जली
यस संस्थाका पूर्वप्रबन्धक श्री प्रमोद भट्टराईका धर्मपत्नी स्व.मन्जु भट्टराईको असामयिक निधनको खबरले हामीलाई स्त्ब्धबनाएकोछ।यस दु:खदघडीमा मृतआत्माको चिरशान्तिको कामनागर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समबेदना ब्यक्तगर्दछौं ।
याम श्रेष्ठ
अध्यक्ष
तथा स-परिवार
धौलाश्री ब.स.सं.लिमिटेड
(सामाखुसी )

