लखपति बचत योजना (Lakhpati Saving Plan)
* मासिक रुपमा न्यूनतम रु.५,०००/- देखि लखपति वचत योजनामा सरिक हुन सकिने ।
* १८ महिना सम्म प्रत्येक महिनामा बरावर रकम अनिवार्य जम्मा गर्दै जानुपर्ने।
* १८ महिना पुरा भएपछि एकमुष्ट रु.१,००,०००/- प्रदान गरिने ।
* मासिक रुपमा रु.५,०००/- भन्दा बढी एकैनासले जति रकम जम्मा गरेपनि सो को २० गुणा भुक्तानी गरिने।

